गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकताको सुविधा ! (कसरी लिने नागरिकता)

लण्डन । गैर आवासीय नेपालीहरूलाई दोहोरो नागरिकता राख्ने सुविधाको लागि बाटो खुलेको छ । नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै गैर आवासीय नेपाली नागरिकता पाउने भएका हुन्। उनीहरुले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिदा विदेशी नागरिकता परित्याग गर्नु पर्दैन् । अब नेपाली नागरिकता त्यागेर विदेशमा बसेका व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउनेछन्। … Continue reading गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकताको सुविधा ! (कसरी लिने नागरिकता)